ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ दिए राजीनामा

ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकट झेलिरहेको समयमा नै उनीहरुको एकसाथ राजीनामा आएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जइर बोल्सोनारुले सेनामा अनावश्यक रुपमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा जनरल एड्सन लिएल पुजोल, … Continue reading ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ दिए राजीनामा